रियलमीको ‘उत्सवको वहार हरेक दिन उपहार’को विजेता घोषणा
काठमाडौं । रियलमीले ‘उत्सवको वहार, हरेक दिन उपहार’ क्याम्पेनको विजेताहरू घोषणा गरेको छ । गत असोज १० देखि कात्तिक १४ गतेसम्म कम्पनीले उक्त क्याम्पेन सञ्चालन गरेको थियो ।
उक्त क्याम्पेनअन्तर्गत बुटवलकी सन्ध्या सिंह ठकुरी (गौरा कालिका मोबाइल)ले ६५ इन्चको कोनका फोरके टेलिभिजन र बाग्लुङका पूर्णबहादुर मल्ल (अलिशा मोबाइल सेन्टर) ले सात किलोको वाशिङ मेसिन जित्न सफल भएका छन् । त्यस्तै सामाखुसीका सुजन बस्नेत (लमजुङ इलेक्ट्रोनिक्स) ले रियलमी ९ फोरजी (८/१२८जीबी) जित्न सफल भए । रियलमीले चाडबाडको समयमा आफ्ना उपभोक्ताहरूलाई स्मार्टफोन, टेलिभिजन, वाशिङ मेसिन लगायतका विभिन्न उपहारहरू प्रदान गर्ने अफर ल्याएको थियो ।
त्यस्तै उक्त अफरमा डेली प्राइजअन्तर्गत कोनका मिक्सर, हिटर, भ्याकुम क्लिनर, राइस कुकर, रियलमी सी ३०(२३२ जीबी)लगायतका उपहारहरू पनि समावेश थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- बसपार्क निर्माणको काम सीमा विवादका कारण अवरुद्ध
- पेट्रोलियम अन्वेषण: ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो
- त्रिशूलीमा आठ करोडको लागतमा नयाँ पुल निर्माण
- हुथी विद्रोहीले गरे अमेरिकी युद्धपोतमा आक्रमण
- ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना
- फोहोर मैलाको समस्या र व्यवस्थापन
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया