Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवेलकम एडभरटाइजिङको ‘मास्क होली’ मिस नेपाल नर्थ अमेरिकासँग

वेलकम एडभरटाइजिङको ‘मास्क होली’ मिस नेपाल नर्थ अमेरिकासँग


काठमाडौं, फागुन २५

वेलकम एडभरटाइजिङ एण्ड मार्केटिङ्ग प्रालिले मिस नेपाल नर्थ अमेरिका श्रेया गजुरेलसँग शुभकामना आदानप्रदान गरी होली मनाएको छ । साथै कोरोना भाइरसले परेको मनोसामाजिक असरले गर्दा यसपालि मास्क लगाएर होली मनाइएको हो । मिस नेपाल नर्थ अमेरिका श्रेया गजुरेलले आफ्नो मातृभूमिमा हराइरहेको धर्म संस्कृतिलाई निरन्तरता दिन जोड दिइन् ।

उक्त अवसरमा एडमायर नेपालकी अध्यक्ष निता पौडेलले गजुरेललाई यस सामाजिक संस्थाको मानार्थ सदस्यता प्रदान गरेकी थिइन् । वेलकमका सञ्चालक निर्मलराज पौडेलले होलीको शुभकामना दिँदै नेपालीलाई कोरोना भाइरसबाट डराउनको साटो विज्ञद्वारा दिएको सल्लाह मानेर आफू र आप्mनो परिवारलाई सुरक्षित राखेर अरुलाई पनि सहायता गर्दै २०७६ को होली ‘मास्क होली’ बनाउन सल्लाह र सुझाव दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x