आईएमई पेको डिशहोम नकआउट तीन सय अफर सहुलियतमा वर्ल्डकप प्याकेज
काठमाडौं । आईएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्डकप प्याकेज मात्र तीन सय रुपैयाँमा आईएमई पे एपबाट खरिद गर्न सक्नेछन् ।
ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड नकआउट प्रयोग गर्नुपर्ने हुन्छ । जसमार्फत ग्राहकहरुले वर्ल्डकप प्याकेजको पूर्ण मूल्य पाँच सय ६५ रुपैयाँ तिर्दा दुई सय ६५ रुपैयाँ क्यासब्याकस्वरुप फिर्ता प्राप्त गर्न सक्नेछन् । यो अफर सीमित अवधिको लागि मात्र लागू हुनेछ र यस अफरमार्फत पहिलो तीन सय ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया