बिलिङ एअर ईभी टेष्ट ड्राइभ
काठमाडौं । ईभी नेपालले मोटर्सले बिलिङ एअर ईभी मिडिया टेष्ट ड्राइभ सम्पन्न गरेको छ । विगत लामो समयदेखि फोर ह्विलर्स बिक्रीवितरण गर्दै आएको ईभी नेपाल मोटर्सले आफ्ना ग्राहकहरुलाई अत्यधिक सेवा सुविधा दिलाउने उद्देश्यले काठमाडौंको हायात रिजेन्सीमा उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
पिटी एसजीएमडब्लू मोटर्स इन्डोनेसियाअन्तर्गत बिलिङ एअर इलेक्ट्रिक गाडी विभिन्न मोडेल र पाँच रंगहरुमा नेपालमा उपलब्ध छन् । २००/३०० किलोमिटर माइलेज रहेको चार घण्टा ब्याट्री चार्जिङ्ग क्षमता र आठ वर्ष वारेन्टी सुविधा रहेको संसारकै बढी बिक्रीमा परेको ईभी नेपाल मोटर्स (वज्र ग्रु्प)ले डिलर सञ्जाल बढाएर अब नेपालभर नै बिक्रीवितरण गर्ने लक्ष्य राखेको छ । ईभी नेपाल मोटर्सका गाडीहरु ड्राइभिङमा आत्मविश्वास बढाउनुका साथै अतिसुरक्षित, सुविधाजनक, आरामदायी र भरपर्दो रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया