भाइबरद्वारा बिजनेस इनबक्स र कमर्सियल एकाउन्टको सुरुवात
काठमाडौं । राकुटेन भाइबरले निजी र भ्वाइस बेस्ड कम्यूनिकेशन एपमा ब्राण्ड–प्रयोगकर्ता अन्तरक्रियाको विकासको नयाँ चरणको रूपमा दुई प्रमुख सुरुवातहरू घोषणा गरेको छ । कम्पनीको नयाँ प्रस्तावहरूमा बिजनेस इनबक्स र खोजी गर्न मिल्ने कमर्सियल एकाउन्ट समावेश छन्, जुन भाइबरको दीर्घकालीन सुपरएप रणनीतिको अर्को चरण बन्ने कम्पनीको दाबी छ ।
भाइबरले ब्राण्ड र प्रयोगकर्ताको सञ्चारलाई अझ प्रभावकारी बनाउने उद्देश्यले बिजनेस इनबक्स प्रस्तुत गरेको जनाएको छ । यसले व्यक्तिको नियमित च्याट स्क्रीनबाट सिधै पहुँचमा पुगी, ब्राण्ड र प्रयोगकर्ता अन्तरक्रियाका लागि सहयोग गर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया