एलएलएल ट्राभल्सको शाखा नेपालमा
काठमाडौं । एलएलएल ट्राभल्सको शाखा अब नेपालमा पनि सञ्चालनमा आइको छ । अमेरिकामा बस्ने युवा व्यवसायी थप नयाँ केहि गर्ने अभिप्रायले एलएलएल ट्राभल्स सञ्चालन गरेका हुन् । काठमाडौँको सुकेधारामा यसको शाखा रहेको छ । शुक्रबारबाट ट्राभलले टिकटिट काट्न समेत सुरुवात गरेको छ ।
गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष भुबन भट्ले उदघाटन गर्दै नेपाली यात्रुहरुलाई सस्तो र सुलभ हुनेगरि ट्राभल एजेन्सि सञ्चालन गर्न समेत आग्रह गरेका थिए । यसको केन्द्रिय कार्यालय अमेरिकाको ओहायो राज्यमा रहेको छ । यसलाई विश्वभरि फैलाउने उद्देश्यले हाल अष्ट्रेलिया, थाईल्यान्ड, युरोप, अफिका भारत रनेपालमा सञ्चालन प्रक्रियामा रहेको छ ।
र अन्य देशहरुमा समेत विस्तारको लागि तयारी रहेको एलएलएल ट्राभल्समा अन्य ट्राभलभन्दा गुणस्तरिय सेवाका साथ सस्तो र सुलभ सेवा समेत उपलब्ध गराइने बताइएको छ ।
त्यस्तै एलएलएल ट्राभल्सले घरमै बसेर ईन्टरनेटको माध्यमबाट सहजै टिकट काट्न र बुकिङ्ग गर्न पाइने सुविधा पनि उपलब्भ गराएको छ । एलएलएल ट्राभल्सले पानी जहाज, रेल, होटललगायतका पर्यटनसँग सम्बन्धीत सेवाको घरमै बसेर आफ्नो मोबाईल फोनबाट सेवा लिन सकिने छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया