Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनयाँ वर्षमा गोदरेजको ‘क्यास ब्याक’ अफर

नयाँ वर्षमा गोदरेजको ‘क्यास ब्याक’ अफर


काठमाडौं । रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले नयाँ वर्ष २०८० लाई लक्षित गरी ‘क्यास ब्याक’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकहरुले गोदरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले हरेक गोदरेजको सामानको खरिदमा २६ प्रतिशतसम्मको अधिकतम छुट पाउनसक्ने कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले फ्रि डेलिभरी, फ्रि इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ । गोदरेजका सामानहरुमा १० वर्षको कम्प्रेसर वारेन्टी र मोटर वारेन्टी रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया