टेकस्टूडियोको उत्पादनमा ५० प्रतिशतसम्म छुट
काठमाडौं । नेपालमा स्मार्टवेयर र ग्याजेट एसेसरिजको अग्रणी प्रदायक कम्पनी टेकस्टुडियो प्रालिले आफ्नो नयाँ वर्ष अभियान सार्वजनिक गरेको छ । टेकस्टुडियोले मेगा डिल, न्यू इयर बड्स, साउन्ड्स लाइक न्यू इयर, फ्ल्यास सेल, ग्याजेट प्रोटेक्टरहरू, स्टे पावरप्याकसहित नयाँ वर्षको सक्रिय योजनाहरु सार्वजनिक गरेको छ ।
ईकमर्स साइट दराज मार्केटप्लेसमा मंगलबारदेखि आगामी वैशाख ९ गतेसम्म नयाँ वर्षको अफरहरु सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीले स्मार्टवाच, इयरबड, हब, झोलालगायतका उत्पादनहरूमा ५० प्रतिशतसम्मको छुट दिने भएको छ । साथै विभिन्न विशेष डिलहरू र बन्डल अफरहरू समेत छन् । यस्तै कम्पनीले अभियान अवधिभर सामाजिक सञ्जाल च्यानलहरूमा रोमाञ्चक प्रतियोगिताहरू र उपहारहरू पनि चलाउने बताएको छ । उक्त प्रतियोगिताहरूमा भाग लिएर ग्राहकले पुरस्कारहरू समेत जित्न सक्नेछन् । यस्तै दुई हजार रुपैयाँमाथिका सबै अर्डरमा निःशुल्क शिपिंग पनि प्रदान गरिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया