‘होन्डा चुज योर स्किम’ उपहार योजना
काठमाडौं । दुईपांग्रे कम्पनी होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ग्राहकमुखी उपहार योजना ‘होन्डा चुज योर स्किम’ सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत होन्डाको कुनै पनि बाइक वा स्कुटरको खरिदमा नगद एक लाख रुपैयाँसम्म जित्न सकिने स्क््रयाच कुपनसँगै आठ हजार रुपैयाँसम्मको स्पेयर पार्ट्स, इन्जिन आयल र दुई वर्षसम्मको फ्रि सर्भिसिङ वा १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क््रयाच कुपन वा १२ हजार पाँच सय रुपैयाँसम्मको पाँच वर्षको लागि एनिवल मेन्टिनेन्स कन्ट्राक्ट (एएमसी)मध्ये कुनै एक स्किम रोज्न सकिनेछ ।
नयाँ वर्ष २०८० को अवसर पारेर ल्याइएको यस उपहार योजनाले ग्राहकहरुमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको छ । होन्डाले एक प्रतिशतको ब्याजदरमा सरल फाइनान्स सुविधा प्रदान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया