उद्योग संगठन मोरङको अध्यक्षमा सुराना
विराटनगर । उद्योगी तथा व्यवसायीहरुको छाता संगठन उद्योग संगठन मोरङको ५०औँ वार्षिक साधारणसभाबाट आगामी दुई वर्षका लागि १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
संगठनका अनुसार अध्यक्ष पदमा राकेश सुराना, वरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठी, उपाध्यक्ष (वित्तीय क्षेत्र)मा राजकुमार गोल्छा, उपाध्यक्ष (कृषि/ऊर्जा/जलस्रोत)मा भोलेश्वर दुलाल र उपाध्यक्ष (रोजगारदाता)मा विपिन कावरा र कोषाध्यक्ष पदमा सुवोध कोइराला निर्विरोध निर्वाचित भएका हुुन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा सन्तोष कुमार भगत, इन्द्र खत्री (राजन), सौरभ सारडा, सुरेन्द्र कुमार गोल्छा, पारस लुनिया, सृजन प्याकुरेल, दीपककुमार अग्रवाल र वीरेन्द्र राठी निर्विरोध निर्वाचित भएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया