कनेक्ट आईपीएसको अफर
काठमाडौं । कनेक्ट आईपीएसले ‘रिफर अ फ्रेण्ड २.०’ अफर सार्वजानिक गरेको छ । यो अफरअन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताहरूले आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आईपीएसमा रजिस्ट्रर हुन रिफर गर्न सक्ने छन् ।
उक्त अफरअन्तर्गत असार पाँचदेखि ३१ गतेसम्म ‘रेफ्रि’ले आफ्नो बैंक खाता भेरिफाइ गराएपछि ‘रिफरर’ले २५ रुपैयाँ र ‘रेफ्रि’ले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने छन् । अफरको फाइदा लिन रिफररले आफ्ना साथी तथा आफन्तजनहरूलाई आफ्नो ‘रिफरल कोड’ दिनुपर्ने हुन्छ । रेफ्रिले भने कनेक्ट आईपीएसमा नयाँ युजर रजिस्ट्रर गर्दा उक्त रिफरल कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाइ वा नजिकैको बैंकमा गएर भेरिफाइ गरेपश्चात् उक्त रकम पाइनेछ । रिफररले आफ्नो रिफरल कोडसँगै लिन्क पनि सेयर गर्न सक्नेछ र रेफ्रीले उक्त लिंक क्लिक गरी कनेक्ट आईपीएसको वेवसाइट वा मोबाइल एपमार्फत नयाँ युजर बनाउन सक्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया