Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनागरिक लगानी कोषले ग-यो वार्षिक साधारणसभाको आह्वान

नागरिक लगानी कोषले ग-यो वार्षिक साधारणसभाको आह्वान


काठमाडौं । नागरिक लगानी कोषले वार्षिक साधारणसभा आह्वान गरेको छ । कोषले यही असार ३१ गते १८ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा हुने साधारणसभाले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया