Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सको नयाँ शाखा मधुवनमा

समृद्धि फाइनान्सको नयाँ शाखा मधुवनमा


काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले आफ्नो नयाँ शाखा सुनसरीको मधुवनमा खोलेको छ । यो फाइनान्सको १२ औँ शाखा रहेको कम्पनीले जनाएको छ । शाखाको उद्घाटन बराह क्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की र समृद्धि फाइनान्सका संस्थापक सञ्चालक सुदीप
घिमिरेले गरेका छन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख कार्कीले फाइनान्सको उपस्थितिले यस क्षेत्रका स्थानीयलाई वित्तीय पहुँच पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडी, नगरपालिका वडा नं. ११ का भूतपूर्व वडाध्यक्ष केदार विष्ट, मधुप्रकाश दुग्ध सहकारीका अध्यक्ष डिल्लीप्रसाद बास्तोलालगायतले आफ्नो धारणा राखेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया