Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा र दिमोक्ष रेस्टुरेन्टबीच सम्झौता

कामना सेवा र दिमोक्ष रेस्टुरेन्टबीच सम्झौता


काठमाडौं । कामना सेवा विकास बैंक र दिमोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एन्ड बारबीच सम्झौता भएको छ । मंगलबार यी दुई कम्पनीबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको हो ।

सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले ज्ञानेश्वरस्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्ने भएका हुन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले विशेष लाभ लिने विश्वास बैंकले गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया