मियो सेक्युरिटिजको सेयर कारोबार
काठमाडौं । मियो सेक्युरिटिज प्रालिले सेयर खरिद बिक्री कारोबार सुरू गरेको छ । ब्रोकर नम्बर ६६ रहेको यो कम्पनीले हालैमात्र धितोपत्र बोर्डबाट कारोबार गर्ने स्वीकृति पाएको थियो । कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट यही असार २१ गते ब्रोकर प्रमाणपत्र पाएको थियो ।
ब्रोकरका प्रमुख कार्यकारी अधिकृत सुमन मल्लले लगानीकर्तालाई गुणस्तरीय सेवा प्रदान गर्दै विश्वासिलो धितोपत्र ब्रोक्रर कम्पनीका रूपमा स्थापित हुने लक्ष्य रहेको बताए । कम्पनीको सञ्चालकमा कैलाश खत्री, विरोचन खनाल र सन्दिप दाहाल छन् । कम्पनीमा चार्टर्ड एकाउन्टेन्ट, बैंकरलगायत ७८ जनाको लगानी छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया