Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको नयाँ शाखा मूलपानीमा

सिद्धार्थ बैंकको नयाँ शाखा मूलपानीमा


काठमाडौं । सिद्धार्थ बैंकले बिहीबारबाट काठमाडौंस्थित मूलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाबाट सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा लिन सकिने बैंकले जनाएको छ । उक्त शाखा विस्तारपछि बैंकको कुल शाखा सञ्जाल संख्या एक सय ९६ वटा पुगेको बैंकले जनाएको छ । यो संख्यामा पाँचवटा एक्सटेन्सन काउन्टरसमेत समावेश रहेको बताइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया