हिमालयन ब्रोकरेजद्वारा कारोबार सुुरु
काठमाडौं । हिमालयन ब्रोकरेजले कारोबार सुरु गरेको छ । केन्द्रीय कार्यालय काठमाडौंको डिल्लीबजारबाट ब्रोकर नम्बर ६३ रहेको यो कम्पनीले कारोबार सुरु गरेको हो । शुक्रबार बालिका आरजु पौडेलले सफ्टवेयरमा आधारित बटम क्लिक गरेर सेयर कारोबार शुभारम्भ गरेकी हुन् ।
कम्पनीका प्रबन्धक जोय ग्रुपका अध्यक्ष एवं धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सागर ढकालले पुँजी बजारको क्षेत्रमा बढ्दो आकर्षण सम्बोधन गर्न कम्पनी तयार रहेको बताएका छन् । उनले लगानीकर्ताको मनोबल उकास्दै सेयर बजारलाई थप सुदृढ, विश्वसनीय र प्रतिफलमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया