Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलाइफ इन्स्योरेन्स कर्पोरेसनद्वारा साधारणसभाको आह्वान

लाइफ इन्स्योरेन्स कर्पोरेसनद्वारा साधारणसभाको आह्वान


काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही साउन १७ गते काठमाडौंको लिसरा रिसेप्सनमा २० औं साधारणसभा गर्न लागेको हो ।

सभामार्फत कम्पनीले हाल कायम रहेको संस्थापक तथा साधारण सेयरधनी समूहको अनुपात ७०ः३० प्रतिशतलाई ६५ः३५ प्रतिशतमा कायम गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दे चालू आर्थिक वर्षको लागि पनि बीमा योजनासम्बन्धी विभिन्न नीतिहरू सार्वजनिक गर्ने प्रस्ताव पारित गर्ने तयारी कम्पनीले गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया