Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकको साउन अफर

ग्लोबल आईएमई बैंकको साउन अफर


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्डसहितको नयाँ योजना ल्याएको छ । श्रावण स्पेसल अफरको नामबाट सार्वजनिक गरिएको योजनामा महिला ग्राहकले निःशुल्करूपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्ने बताइएको छ ।

यो योजना साउन १६ गतेदेखि सीमित अवधिका लागि लागू हुने बताइएको छ । ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया