उन्नति सहकार्य लघुवित्तको खुद मुनाफा ७६ लाख
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा ७६ लाख ४९ हजार सात सय तीन रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा दुई करोड पाँच लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २२ करोड ९० लाख २० हजार छ सय १८ रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा एक अर्ब १२ करोड ४३ लाख ८५ हजार छ सय २६ रुपैंयाँ निक्षेप संकलन गरी तीन अर्ब २९ करोड ८० लाख ६६ हजार पाँच सय ३९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड सात लाख ३६ हजार दुई सय ४४ रुपैंयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव शून्य पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने वितरणयोग्य नाफा ५९ लाख ६६ हजार सात सय ६८ रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब १८ करोड ८३ लाख १८ हजार ४४ रुपैयाँ रहेको संस्थाले अघिल्लो आवमा भने तीन अर्ब ५३ करोड १६ लाख ६६ हजार छ सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २२ करोड ८५ लाख ७८ हजार तीन सय ९६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
- राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राखेको सम्बोधनको पूर्ण पाठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया