Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा र अन्नपूर्ण गार्डेनबीच मर्चेन्ट सम्झौता

कामना सेवा र अन्नपूर्ण गार्डेनबीच मर्चेन्ट सम्झौता


काठमाडौं । कामना सेवा विकास बैंक र अन्नपूर्ण गार्डेन क्याफे एण्ड लाउन्ज बिहीबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले लेकसाइड, पोखरास्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरूमा आफ्नो ग्राहकलाई १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया