Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेरो माइक्रोफाइनान्सको सीईओमा पुनः दाहाल

मेरो माइक्रोफाइनान्सको सीईओमा पुनः दाहाल


काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामहरि दाहाल पुनः नियुक्त भएका छन् ।

कम्पनीकोे बिहीबार बसेको एक सय ४४ औँ सञ्चालक समितिको बैठकले हालका प्रमुख कार्यकारी अधिकृत दाहाललाई असोज एक गतेबाट लागू हुने गरी आगामी चार वर्षेको कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

साथै, कम्पनीको स्वतन्त्र सञ्चालकमा आयुष ओझालाई आगामी चार वर्षको कार्यकाल रहने गरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया