Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईबीएलको फन्डको लाभांश घोषणा

एनआईबीएलको फन्डको लाभांश घोषणा


काठमाडौं । एनआईबीएल प्रगति फण्डले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटल लिमिटेडको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरूलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

घोषणा अनुसार क्यापिटलले योजनाका इकाइ धनीहरूलाई करसहित छ दशमलव ८० प्रतिशतले हुन आउने पाँच करोड १० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । यो योजनाको कोष प्रवन्धक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया