माईखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । माईखोला हाइड्रो पावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही असोज नौ गते हुने वार्षिक साधारणसभामार्फत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको हो ।
साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार आठ सय रुपैयाँमध्येबाट एक बराबर एक अर्थात् १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले काठमाडौंको धुम्बाराहीस्थित लर्ड पार्टी प्यालेसमा वार्षिक साधारणसभा गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया