लक्ष्मी भ्यालु फन्ड–२को इकाइ नेप्सेमा सूचीकृत
काठमाडौं । लक्ष्मी भ्यालु फन्ड–२को इकाइहरू नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारदेखि सूचीकृत भएको छ । फन्डको आठ करोड इकाइहरू नेप्सेमा सूचीकृत भएका हुन् । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत् सञ्चालन हुने यो फन्डले गत साउन ५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिइकाइ १० रुपैयाँका दरले निष्काशन तथा बिक्री खुला गरेको थियो ।
नेप्सेमा एलभीएफ ११ नामबाट फन्डको इकाइहरू आउँदो भाद्र ३१ गतेदेखि दोस्रो बजारमा कारोबार हुनेछ । कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको यो फन्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया