एनआरएन इन्फ्रास्ट्रक्चरको प्रमुख कार्यकारीमा बस्याल
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदमा हेमन्त बस्याल नियुक्त भएका छन् । कम्पनीको यही असोज दुई गते मंगलबार बसेको सञ्चालक समितिको एक सय २४ औँ बैठकले प्रमुख कार्यकारी अधिकृतको पदमा बस्याललाई नियुक्त गरेको जानकारी दिएको छ ।
नवनियुक्त प्रमुख कार्यकारी बस्यालको कार्यकाल यही असोज सात गतेदेखि सुरु भई आगामी चार वर्षसम्म कायम रहने कम्पनीले जानकारी दिएको छ । प्रमुख कार्यकारी नियुक्तिको बोधार्थको पत्र कम्पनीले नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रडको कार्यालय, सीडीएस एण्ड क्लियरिङ लिमिटेड र सानिमा क्यापिटल लिमिटेडलाई उल्लेख गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया