Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा र एनएक्स युनिसेक्स सैलुनबीच सम्झौता

कामना सेवा र एनएक्स युनिसेक्स सैलुनबीच सम्झौता


काठमाडौं । कामना सेवा विकास बैंक र एनएक्स युनिसेक्स सैलुनबीच बुधबार मर्चेन्ट सम्झौता भएको छ । सम्झौताअनुसार बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले रुपन्देही नगरपालिका ७ देवदहस्थित सैलुनले प्रदान केयर कट र हेयर स्टे«ट सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले विशेष लाभ लिनसक्ने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया