Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसामाजिक रुपमा उत्तरदायी सलिको

सामाजिक रुपमा उत्तरदायी सलिको


काठमाडौं । “विश्वासको सम्बन्ध, एकताको प्रतीक” भन्ने आदर्श बोकेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सलिको) ले सामाजिक उत्तरदायित्वअन्तर्गत कास्की जिल्लाको पोखरा महानगरपालिका १ मा निर्माणाधीन विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासको लागि पाँच लाख रुपैंयाँ सहयोग गरको छ ।

कम्पनीले सामाजिक कार्यका लागि यती ठूलो धनराशि सहयोग गरेबाट कम्पनी व्यावसायिक कार्यमा मात्र नभई समग्र सामाजिक विकासमा टेवा पु¥याउन लागि परेको भन्न सकिने कम्पनीको भनाइ सकिने कम्पनीको भनाइ छ । व्यावसायिक सामाजिक उत्तरदायित्वमा सचेत सलिकोले यसअघि समेत शिक्षा, स्वास्थ्य, गरिबी निवारणजस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग पु¥याएको कार्य आफैँमा सह्राहनीय देखिन्छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया