Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशाइन रेसुंगाको ११ प्रतिशत लाभांश

शाइन रेसुंगाको ११ प्रतिशत लाभांश


काठमाडौं  । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ११ दशमलव शून्य पाँच प्रतिशत लाभाँश वितरण गर्नै घोषणा गरेको छ । बैंकका अनुसार सञ्चालक समितिको पछिल्लो बैंठकले आर्थिक वर्ष २०७९/८० मा बैंकले कमाएको खुद मुनाफामध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी चार अर्ब २८ करोड ३८ लाख ८३ हजार रुपैयाँको १० दशमलव पाँच प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया