Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेप्सको वार्षिक साधारणसभा

नेप्सको वार्षिक साधारणसभा


काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) लिले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही कात्तिक २३ गते आरण्ड बुटिक होटलमा १० औं वार्षिक साधारणसभा गर्न लागेको हो ।

कम्पनीका अनुसार साधारणसभाले २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश पारित गर्नेछ । जसमध्ये २० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि एक दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश दिने तयारी कम्पनीको रहेको छ । कम्पनीले साधारणसभामा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पनि लैजाँदै छ । सो प्रस्ताव पनि सोही वार्षिक साधारण सभाले पारित गर्ने कम्पनीले तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया