Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएलिट मर्चेन्टको साधारणसभा

एलिट मर्चेन्टको साधारणसभा


काठमाडौं । एलिट मर्चेन्ट क्यापिटल लि.ले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही मंसिर आठ गते कम्पनीको रजिष्टर्ड कार्यालय लाजिम्पाटमा आफ्नो दोस्रो वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत् कम्पनीले आगामी आ.व.का लागि लेखापरीक्षक नियुक्त गर्ने, गत आ.व.को वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरू अघि सारेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया