Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसाधारण सेयरका लागि होटल फरेस्टको आवेदन

साधारण सेयरका लागि होटल फरेस्टको आवेदन


काठमाडौं । होटल फरेस्ट इनले साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण सेयर निष्काशनका लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड समक्ष आवेदन दिएको छ ।

बोर्डका अनुसार कम्पनीहरूले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ९८ करोड रुपैयाँ बराबरको ९८ लाख कित्ता साधारण सेयर निष्काशन गर्नका लागि अनुमति माग गर्दै आवेदन दिएको हो । कम्पनीको साधारण सेयरको निष्काशन एवम् बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया