बीमालेख पुनर्जागरण गर्दा बक्यौता बीमा शुल्कमा शतप्रतिशत छुट
काठमाडौ । मेटलाइफ नेपालले बीमालेख पुनर्जागरण अभियान सञ्चालनको घोषणा गरेको छ । नोभेम्बर ७ मा सुरु भएको यो अभियानमा कम्पनीले व्यतित गरेको बीमालेखहरूमा लिइने विलम्ब शुल्कमा छुट दिने जानकारी दिएको छ । कम्पनीका अनुसार यो अभियानअन्तर्गत, मेटलाइफले बीमा अवधिको निर्धारित मिति समाप्त भएको व्यतित जीवन बीमालेखहरूमा लागू हुने विलम्ब शुल्कको १०० प्रतिशत छुट दिने भएको हो । हालै प्रचलनमा ल्याइएको मध्यावधि वृद्धि बीमा योजनाका बीमालेख धारकहरूका लागि भने यो अभियान लागू नहुने कम्पनीले स्पष्ट पारेको छ ।
मेटलाइफले कम्पनीको वेबसाइटमा पुनर्जागरण फारम उपलब्ध गराएर ग्राहकहरूलाई थप सहजता प्रदान गर्दै पुनर्जागरण प्रक्रियालाई सरल बनाएको छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ भन्छन्, ‘यस अभियानले मेटलाइफको ग्राहकलाई व्यतित बीमालेख पुनर्जागरण गरी आफ्नो र आफ्नो परिवारलाई निरन्तर सुरक्षा कायम राख्न मद्दत गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया