Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल बैंकिङ इन्स्टिच्युटले पुँजी वृद्धि गर्ने

नेसनल बैंकिङ इन्स्टिच्युटले पुँजी वृद्धि गर्ने


काठमाडौं । नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडले पुँजीवृद्धि गर्नेभएको छ । कम्पनीले पुँजी वृद्धिसम्बन्धी प्र्रस्ताव पारित गर्नका लागि यही पुस पाँच गते आफ्नो १५ औँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीको काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हुने वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको अधिकृत पुँजीलाई वृद्धि गरी ४० करोड रुपैयाँ पु¥याउने तयारी गरेको छ ।

यसैगरी जारी पुँजी ३० करोड रुपैयाँ पु¥याउने, चुक्ता पुँजी १९ करोड ७५ लाख रुपैयाँ पु-याउने तथा बोनस सेयर जारी गर्नै प्रस्ताव पारित गर्ने तयारी पनि कम्पनीले गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया