Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभा

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभा


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस १७ गते आफ्नो पाँचौँ वार्षिक साधारणसभा गर्न लागेको हो । बैंकको काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुने वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैंयाँमध्येबाट चार दशमलव २१ प्रतिशतका दरले हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया