गुडविल फाइनान्सको पहिलो त्रैमासिक नाफा ऋणात्मक
काठमाडौं । गुडविल फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड ५० लाख १७ हजार पाँच सय पाँच रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा तीन करोड ८४ लाख २३ हजार चार सय ७१ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९४ करोड ६१ लाख १५ हजार दुई सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासिक अवधिमा ११ अर्ब ७८ करोड ७२ लाख ५८ हजार सात सय ४१ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब १२ करोड ५८ लाख ६७ हजार सात सय ६९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड १९ लाख चार हजार ६५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने ४० लाख ६८ हजार तीन सय ५१ रुपैयाँ रहेको फाइनान्सको स्प्रेडदर चार दशमलव ६० प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले ११ अर्ब ४७ करोड २२ लाख ५४ हजार छ सय तीन रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब छ करोड ४४ लाख ८१ हजार सात सय ७४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड दुई लाख ७२ हजार छ सय ६० रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ७३ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया