Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल क्लियरिङ हाउसको साधारणसभा सम्पन्न

नेपाल क्लियरिङ हाउसको साधारणसभा सम्पन्न


काठमाडौं  । नेपाल क्लियरिङ हाउसको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आइतबार राजधानीमा आफ्नो १२ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित लाभांशमा २८ दशमलव पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक दशमलव पाँच प्रतिशत नगद लाभांश रहेको छ । यसैगरी सभाले हाल कायम रहेको अधिकृत पुँजीलाई वृद्धि गरी दुई अर्ब रुपैयाँ पु¥याउने प्रस्ताव पनि पारित गरेको छ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ६६ लाख ३७ हजार एक नौ सय रुपैयाँ पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया