Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेको इन्स्योरेन्सले लाभांश नदिने

नेको इन्स्योरेन्सले लाभांश नदिने


काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले यस वर्ष कुनै पनि किसिमको लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको यही मंसिर १८ गते बसेको सञ्चालक समितिको चार सय ५२ औँ बैठकले आर्थिक वर्ष २०७९/८० को खुद नाफाबाट कुनै पनि किसिमको लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको कमाएको खुद नाफामध्येबाट लाभांश वितरण नगरी रकम सञ्चित गरेर राख्ने तयारी गरेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया