नेपाल इन्स्योरेन्सको सञ्चालकमा मास्के
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक पदमा सजल मास्के नियुक्त भएकी छन् । कम्पनीका अनुसार मास्केलाई गुह्येश्वरी क्यापिटल मार्केटका प्रतिनिधिको रूपमा कम्पनीमा सञ्चालक नियुक्त गरेको हो ।
कम्पनीको यही मंसिर १९ गते मंगलबार बसेको सञ्चालक समितिको बैंठकले कम्पनीमा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालक पदमा रहेका दिवाकर पौडेलले दिएको राजीनामा स्वीकृत गर्दै रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालको लागि मास्केलाई नियुक्त गरेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया