Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारतारागाउँ रिजेन्सी होटलले बोनस सेयर दिने

तारागाउँ रिजेन्सी होटलले बोनस सेयर दिने


काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले बोनस सेयर दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको नाफाबाट हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँमध्येबाट करसहित १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीका अनुसार उक्त लाभांशमा चार प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी उक्त घोषणा कम्पनीको २७ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया