Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई मर्चेण्ट बैंकिङ नवौँ वर्षमा

नेपाल एसबीआई मर्चेण्ट बैंकिङ नवौँ वर्षमा


काठमाडौं । नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड स्थापनाको आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ ।

सो अवसरमा नेपाल लिमिटेडमा नयाँ डिम्याट खाता तथा मेरो सेयर खाता खोल्दा र नवीकरण गर्दा पाइने बम्पर छुट योजनालाई वार्षिकोत्सवको अवसर पारी सीमित अवधिको लागि थप गरिएको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा अझ सर्वसुलभ र ग्राहकमैत्री सेवा प्रदान गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया