Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्टान्डर्ड चार्टर्ड बैंकको साधारणसभा सम्पन्न

स्टान्डर्ड चार्टर्ड बैंकको साधारणसभा सम्पन्न


काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले आइतबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा आफ्नो ३७ औँवार्षिक साधारणसभा सम्पन्न गरेको हो । स्टान्डर्ड चार्टर्ड बैंक नेपाल समूहका सञ्चालक समिति अध्यक्ष जरिन दारुवालाको सभापतित्वमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण अनुमोदन गरेको छ ।

बैंकमा स्टान्डर्डचार्टर्ड समूहको ७० दशमलव २१ प्रतिशत सेयर स्वामित्व रहेको छ भने सर्वसाधारणको २९ दशमलव ७९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया