Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआत्मनिर्भर लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने

आत्मनिर्भर लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने


काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । संस्थाको यही मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाले हाल कायम चुक्ता पुँजीमध्येबाट बोनस र कर प्रयोजनका लागि समेत गरी कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवम् संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया