Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा विकास बैंकको साधारणसभा आह्वान

कामना सेवा विकास बैंकको साधारणसभा आह्वान


काठमाडौं । कामना सेवा विकास बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस १६ गते काठमाडौंस्थित लिसारा रिसेप्सनमा आफ्नो १७ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत बैंकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्नेलगायतका एजेण्डाहरू रहेका छन् । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि बैंकको यही मंसिर २९ गते एक दिनको लागि सेयर दर्ता किताब बन्द भएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया