Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमता घरेलु लघुवित्तद्वारा लाभांश घोषणा

समता घरेलु लघुवित्तद्वारा लाभांश घोषणा


काठमाडौं  । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले हाल कायम रहेको चुुक्ता पुँजीमध्येबाट पाँच दशमलव ७० प्रतिशतको अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांशमा पाँच दशमलव ४२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव २८ प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही मंसिर २४ गते बसेको बैठकले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति एवम् संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया