नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ऋणपत्र निष्काशन गर्ने
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले चार अर्ब चार करोड रुपैयाँ बराबरको १० प्रतिशत एनआईएमबी डिबेन्चर २०९० नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।
बैंकका अनुसार ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति दिइसकेको छ । बैंकले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्काशनका लागि अनुमति पाएको हो ।
सोमध्ये दुई अर्ब ४२ करोड ४० लाख बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी एक अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि बिक्री गर्नै तयारी बैंकले गरेको छ । वार्षिक १० प्रतिशत ब्याजदर तोकिएको र १० वर्षमा परिपक्व ऋणपत्रको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया