मञ्जुश्री फाइनान्सको कार्यवाहक प्रमुख कार्यकारीमा तिमिल्सिना
काठमाडौं । मञ्जुश्री फाइनान्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा तेजराज तिमिल्सिना नियुक्त भएका छन् ।
फाइनान्सको यही पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले फाइनान्सका प्रमुख कार्यकारी अधिकृत नारायण सुवेदीले दिएको राजीनामालाई स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि तिमिल्सिनालाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको हो । तिमिल्सिना यसअघि पनि सोही फाइनान्समा नायब प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत रहेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया