उपकार लघुवित्तको साधारणसभा
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले कोहलपुरस्थित होटल ट्रिटप ह्याभेनमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडकी अध्यक्ष श्रीमती शान्तिदेवी ढकालको अध्यक्षतामा एक भव्य कार्यक्रमका बीच वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आव २०७९/८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरू सर्वसम्मतिले पारित भएको छ । साथै, सभाले सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट सिए भगवती रेग्मी र सिए निशा वाग्लेलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सुनचाँदी धितोमा बैंकहरूले दिए ५८ अर्ब कर्जा
- नेपाल–भारतबीचको समस्या समाधान गर्न सकिन्छ : प्रधानमन्त्री
- विगत पाँच वर्षदेखि निरन्तर घाटामा वायुसेवा निगम
- इजरेल किन अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाउने काम रोक्दैन ?
- दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु
- उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व सम्पन्न
- राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ :प्रधानमन्त्री
- हरितालिका (तीज) : पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भीड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया