Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेन्ट्रल फाइनान्सले लाभांश नबाँड्ने

सेन्ट्रल फाइनान्सले लाभांश नबाँड्ने


काठमाडौं । सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने भएको छ । फाइनान्सको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट नाफा वितरण नगर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएको वित्तीय विवरण फाइनान्सको आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेस गर्ने निर्णय समेत गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया