गरिमा क्यापिटलमा निःशुल्क मेरो सेयर र डिम्याट खाता खोल्न सकिने
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले ‘सित्तैमा’ डिम्याट र मेरो सेयर खाता खोल्न सकिने गजबको योजना बजारमा ल्याएकोे छ । यस योजनाअन्तर्गत २०८१ साल असार मसान्तसम्म निःशुल्क डिम्याट र मेरो सेयर खाता खोल्न सकिने कम्पनीले जनाएको छ ।
‘हरेक नेपाली सेयरधनी’ भन्ने मूल नारालाई आत्मसात गर्दै कम्पनीले यो योजना सार्वजनिक गरेको जनाएको छ । यो सुविधा गरिमा क्यापिटलको जुनसुकै शाखा, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका शाखा कार्यालयहरू र गरिमा क्यापिटलको वेवसाइटमार्फत पनि उपभोग गर्न सकिन्छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया